Madhav Kumar Nepal

प्रधानमन्त्री-विदेशसचिवबीच भेटवार्ता

काठमाडौं, असार १५ । प्रधानमन्त्री माधवकुमार नेपालसँग पाकिस्तानी विदेश सचिव सलमान वसीरबीच हिजो प्रधानमन्त्री कार्यलय सिंहदरवारमा भेटवार्ता भएको छ । स्वदेश फर्किने क्रममा द्विपक्षीय हीतका बिषयमा कुराकानी गर्नुभएको थियो ।
प्रिन्ट गर्नुस्
डाउनलोड गर्नुस्
सेयर गर्नुस्