Madhav Kumar Nepal

पूर्व प्रधानमन्त्री नेपालसँग अमेरिकी राजदुत बेरीको भेटवार्ता

 

२०७६ माघ २३ । नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी बेरीले पूर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा विदेश मामला विभाग प्रमुख माधवकुमार नेपालसँग उहॉको निवास कोटेश्वरमा भेटवार्ता गर्नुभएको छ भेटका क्रममा दुई देशबीचको द्विपक्षीय हितका बारेमा छलफल भएको छ

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्