Madhav Kumar Nepal

अनेरास्ववियुको राष्ट्रिय महिला भेलाको उद्घाटन

२०७२ पौष ५ गते, बुटवल
पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालका आज सम्पन्न कार्यक्रमहरुः
 
१. विहान ८ः३० बजेः व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठक
२. ११ः४५ बजेः ज्ञानेश्वरः डा. सोमनाथ अर्यालकी ममतामयी आमा निधन भएकोमा श्रद्धाञ्जली तथा समवेदना
३. १२ः१५ बजेः सिम्रिक एअरको उडानद्वारा भैरहवा 
४. २ः०० बजेः बुटबल मण्डपः रुपन्देही व्यापार संघका पदाधिकारीहरुद्वारा पौष ८ गतेदेखि २१ गतेसम्म हुने लुम्बिनी एक्स्पोको तयारीबारे जानकारी  
५. २ः३० बजेः अनेरास्ववियुको राष्ट्रिय महिला भेलामा प्रमुख आतिथ्यता ग्रहण तथा भेलाको उद्घाटन
६. ४ः०० बजेः अनेरास्ववियुको राष्ट्रिय महिला भेलालाई सम्बोधन, अनेरास्ववियुको विगत, अनेरास्ववियुका महिला कार्यकर्ताहरुका जिम्मेवारी, अनेरास्ववियुका कार्यकर्ताहरुमा हुनुपर्ने अध्ययन सँस्कृती, आचरण र व्यवहार, संविधानका विषयवस्तुहरु जनतालाई बुझाउन र अहिलेको द्वन्द्व अन्त्य गर्नको लागि अनेरास्ववियुका कार्यकर्ताले खेल्नुपर्ने भूमिका, हाम्रो जस्तो बहुभाषिक तथा बहुजातीय संरचना भएको समाजमा सामाजिक सद्भाव कायम गर्न अनेरास्ववियुका कार्यकर्ताले अपनाउनु पर्ने संवेदनशीलता तथा नेतृत्वदायी भूमिका जस्ता विषयमा सम्बोधन केन्द्रित 
७. ८ः३० बजेः बुटबल चौराहाः लुम्बिनी टेलिभिजनलाई अन्तरवार्ता 
 
 
 
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्