Madhav Kumar Nepal

अन्तर्राष्ट्रिय सम्मेलनमा विशेष सम्बोधन

मंसीर १,

भारतीय राष्ट्रिय काँग्रेस पार्टीका अध्यक्ष सोनिया गान्धीको निमन्त्रणामा "Nehru's Worldview and his Legacy- Democracy, Inclusion and Empowerment" नामको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नयाँदिल्ली जानुभएका पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले नयाँदिल्लीको विज्ञान भवनमा शुरु भएको उक्त सम्मेलनको पहिलो दिनको उद्घाटन सत्रलाई नेपालको तर्फबाट मंसीर १ गते विशेष सम्बोधन गर्नुभएको छ । वहाँको सम्बोधनलाई उक्त सम्मेलनमा सहभागी विश्वका नेताहरुले विशेष महत्वका साथ लिएको र सम्बोधनमा व्यक्त विचारहरु प्रति अत्यन्त सकारात्मक प्रतिक्रियाहरु प्राप्त भएका छन् 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्