संसद्मा माधव नेपाल

आत्मविश्वासका साथ अब देशको पुनःसंरचना गर्न सबैले हातेमालो गर्दै अगाडी बढ्नुपर्छ । संक्रमणकालबाट गुज्रिएको नेपालले पुनर्जीवन खोजिरहेको छ र यतिबेला नयाँ भविश्य कोर्न अग्रसर छ । त्यसलाई साकार पार्न लागिपर्नुमा नै हामी सबैको भविश्य निर्भर छ ।....
पुस्तकः संसद्मा माधव नेपाल
सम्पादकः विष्णु रिजाल
संस्करणः प्रथम, २०६३