Madhav Kumar Nepal

कामु प्रधानसेनापति नियुक्त

काठमाडौं, साउन २५ । मन्त्रीपरिषदले नेपाली सेनाका बरिष्ठतम रथी छत्रमानसिंह गुरुङलाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको छ । भोलिबाट प्रधानसेनापति रुक्मांगद कटवाल औपचारिक रुपमा बिदामा बस्न लाग्नुभएकाले मन्त्रीपरिषदले गुरुङलाई सो जिम्मेवारी दिने निर्णय गरेको हो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्