Madhav Kumar Nepal

माओवादी बाधक

काठमाडौँ । प्रधानमन्त्री माधवकुमार नेपालले सहमतिको राजनीति अघि बढाउनमा माओवादी बाधक भएको बताउनुभएको छ । बुधबार साँझ दैनिक पत्रिकाका सम्पादक र स्तम्भकारहरुसँग कुरा गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सहमति निर्माण गर्नका लागि आफू प्रतिबद्ध र लचिलो भएको जानकारी दिँदै प्रधानमन्त्री नेपालले त्यसका लागि माओवादी नै बाधक भएको बताउनुभयो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्