सरकारको नीति तथा कार्यक्रम पारित
काठमाडौं, असार २८ । व्यबस्थापिका-संसद)को बैठकले आउँदो आर्थिक बर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।
नीति तथा कार्यक्रममाथि बिभिन्न राजनीतिक दलका सभासदहरुले गर्नुभएको टिप्पणीमाथि प्रधानमन्त्री माधवकुमार नेपालले व्यबस्थापिका-संसद)को बैठकमा जवाफ दिनुभएको थियो ।