राष्टपति र सभामुखसग छलफल
काठमाडौं, असार २३ । प्रधानमन्त्री माधवकुमार नेपालले राष्टपती डा. रामवरण यादव र सभामुख सुवाश नेम्वांगसग सरकारको नीति तथा कार्यक्रमका बिषयमा छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री नेपालले उहाहरु दुवैसग प्रधानमन्त्री नेपालले नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुपर्ने बिषयहरुमा छलफल गर्नुभएको बुझिएको छ ।