Madhav Kumar Nepal

सरकारमा सहभागी हुन आग्रह

काठमाडौं, असार १८ । प्रधानमन्त्री माधवकुमार नेपालले एकीकृत नेकपा-माओवादी)लाई सरकारमा आउन आग्रह गर्नुभएको छ । आदिवासी जनजाती उत्थान छैठौं राष्ट्रिय परिषद संचालकको स्टाफ कलेज जावलाखेलमा उद्घाटन गर्दै प्रधानमन्त्री नेपालले सो आग्रह गर्नुभएको हो । सत्ता बाहिर रहेर जनतालाई अनावश्यक रुपमा भ्रम सिर्जना हुनेगरी प्रस्तुत नहुन माओवादीलाई आग्रह गर्दै प्रधानमन्त्री नेपालले सत्ता बाहिर रहेका सबै दललाई समेटेर राष्ट्रिय सरकारको रुप दिनसमेत आफू तयार रहेको उल्लेख गर्नुभयो ।
प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्