Madhav Kumar Nepal

जीवनी/व्यक्तिगत विवरण

व्यक्तिगत विवरण

नामः माधवकुमार नेपाल

जन्म मितिः २००९ फागुन २३

जन्मस्थानः गौर- ३, रौतहट

वैवाहिक स्थितिः विवाहित (एक छोरी, एक छोरा)

शैक्षिक योग्यताः बी.कम. (२०३० त्रिभुवन विश्वविद्यालय)

पार्टी जीवन

  • २०६६ जेठ ९ गते प्रधानमन्त्री
  • २०६५ पुस संविधानसभा सदस्य तथा सभापति, संवैधानिक समिति
  • २०६२/०६३ को ऐतिहासिक जनआन्दोलनको शीषस्थ नेता
  • २०५० जेठ(०६५ वैशाख, महासचिव, नेकपा (एमाले)
  • छैटौं महाधिवेशन ०५४ र सातौं महाधिवेशन ०५९ बाट महासचिव पुनःनिर्वाचित)
  • २०३५-२०५० प्रमुख, विदेश विभाग
  • २०४८ संयोजक, पहिलो संसदीय निर्वाचन परिचालन कमिटी
  • २०४७ सदस्य, पोलिट्ब्युरो, नेकपा (एमाले)
  • २०४६ सदस्य, संयुक्त वाममोर्चा
  • २०४६ हाइकमान्ड सदस्य, पञ्चायत व्यवस्थाविरुद्ध जनआन्दोलन
  • २०३५ संस्थापक तथा पोलिट्ब्युरो सदस्य, नेकपा (माले)
  • २०३१-४६ भूमिगत राजनीति
  • २०३२ राजकाज अपराधको अभियोगमा दुई वर्ष कारावास
  • २०३२ संस्थापक सदस्य, अखिल नेपाल क्रान्तिकारी कोअर्डिनेसन केन्द्र (माले)
  • २०२८ सदस्य, नेपाल क्रान्तिकारी संगठन (माले) मोरङ
  • २०२६ सदस्य, नेकपा (पुष्पलाल) समूह
  • २०२२ कम्युनिस्ट आन्दोलनतर्फ झुकाव

 

राजकीय जिम्मेवारी

  • २०५६ प्रतिनिधिसभा सदस्य, रौतहट क्षेत्र नं. १ र ४
  • २०५६ विपक्षी दलका नेता, प्रतिनिधिसभा
  • २०५१-०५२ उपप्रधानमन्त्री तथा रक्षा र परराष्ट्रमन्त्री
  • २०४८-२०५५ विपक्षी दलका नेता, राष्ट्रियसभा
  • २०४७ सदस्य, संविधान सुझाव आयोग

 

भाषा

नेपाली, अंग्रेजी, मैथिली, भोजपुरी र हिन्दी

भ्रमण

देशभित्रः पचहत्तरै जिल्ला

विदेशः भारत, चीन, फिलिपिन्स, अमेरिका, बंगलादेश, उत्तर कोरिया, जर्मनी, स्वीट्जरल्यान्ड, फ्रान्स, बेलायत, बेल्जियम, निदरल्यान्ड्स, लक्जेम्बर्ग, जापान, थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया, रसिया, बेलारुस, भियतनाम, लाओस, यमन, मेक्सिको, क्युवा, मलेसिया, कतार, भुटान, श्रीलंका, माल्दिभ्स, स्वीडेन, नर्वे, फिनल्यान्ड, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, इरान, पराग्वे, ब्राजिल, अस्टि्रया, हङ्गेरी, पूर्वमाल, संयुक्त अरब इमिरेट्स र काजकिस्तान ।

ठेगाना
हालः कोटेश्वर, काठमाडौँ

फोनः ०१-४६०२३०३

 

प्रिन्ट गर्नुस्
इमेल गर्नुस्
सेयर गर्नुस्