Madhav Kumar Nepal
सुझाब तथा प्रतिक्रियाहरू

Manoj Manandhar, Kirtipur लेख्नुहुन्छ:

Pradhan Mantrijyu,
Nepalko paryatan Udhyog ma jasari hun6 paryatak lai aakarshan garaune batawaran tayar garidinu hola. Jasari hunchha 2011AD lai safal parne kurama gambhir hunuhola.

bahun.sharma लेख्नुहुन्छ:

नमस्कार
सरकारबाट फुर्ति देखाई हटेको माअोवादी अहिले छिमेक देश भ्रमण गरे पछि अरु मांगलाई गोण राखी सरकार नै चाहियो भनी नौिदनको भाषा राखी लम्पसार परेको छ । सरकार उसैलाई िदनु पर्छ भन्ने केही एमालेका छुटभैया नेताहरू पनि भित्र भीत्रै उनीहरुको बोलीमा लोली िमलाउन पछि परेनन । संसद अवरुद्ध पारी लाचार बन्दै गएको माअाेवादीको यो नया मागमा िगरिजा बाबु सकारात्मक नै हुनु हुने छ मेरो िबचार हो ।कसै गरी प्रधान मन्त्रीले अािजत भैइ पद छाडुन त्यस अवस्थामा अाफै वा छोरीलाइ बाटो खुल्ने देख्नु भएको हुनसक्छ । अन्यथा यो समस्याको समयमा बेरामीको बहाना गरी कोही बस्ने अवस्था अाउन्न िथयो । मलाई लाग्छ यो नौ िदनमा िगरिजा बाबुले कुनै सकारात्मक भूमिका िनभाउनु हुन्न । रामचन्द् पौडेलको समुह सुजातालाई उप दिएकोमा त्यसै असन्तुष्ट नै छ । उनीहरु भलै सरकार िगरछ र साथै सुजाता पनि बािहरिने िछन भन्नेमा छन । यो पक्का हो अोलीजीले माअोवादीलाई सरकार बनाउन कुनै हालतमा मान्न् हुने छैन र अन्तत िगरिजा बाबुलाइ नै साथ िदनु हुने छ । यस्ता अवस्थामा दोश्रो िछमेकीले अाफनु प्रभावका दललाई तपाई प्रतिको सर्मथन झिकन लाउने छ । उस्लाई त गिरिजा बाबु मार्फत कमजोर प्रधान मत्री चाहिए कै छ । यो मेरा िबचार मात्रै हुन । हुन सक्छ गलत होस ।

rama लेख्नुहुन्छ:

Morally, these ministers have no right to hold power, because, not only it\'s proved but they have admitted of submitting fake bills to the state for payment, you have to punish them and address people: मन्त्रीहरू बाालकृष्ण खाँण, डम्बरकुमार श्रेष्ठ, सर्वदेव ओझा, मोहम्मद अफ्ताव आलम, गणेश तिवारी तथा राज्यमन्त्रीहरू चन्द्रसिंह भट्टराई, गोविन्द चौधरी, मानबहादुर शाही, खड्गबहादुर बस्याल, डिल्ली महत, रिजवान अन्सारी र सहायकमन्त्री चन्दा कलवार

Sagar Raj Kunwar लेख्नुहुन्छ:

Pradhanmantriju Avibadhan. Jun desma garibiko antya hudaina tyo desma bikas samvab chhaina. tyasmathi sukumbasiko pida bujhidine ajhasamma kunai neta janmenan.

Ma 32 barshako vaye. mero ghar parbat jillako bajung vdc ma parchha. hami baje suryanath yogiko paladekhi nai sukumbasiko rupma raheka chhyau. hamisanga nepali nagarikta ta chha. tara hamile afulai ma nepali hu vanera garba ka sath vanna sakiraheka chhainau. k hami marda pani sukumbasi banera marne. hamro lagi yo desko kunai dayitwo chhaina. hami sadhai garib ko garib rahane . hami jhuto boliraheka chhainau. yadi bujhna prayas garidinuhunchha vane. Parbat Jilla Napi karyalayama bujhidinu hola.

arule ta garenan garenan, UML le pani garena vane hamilai ki ta marnu paryo, ki anyatra des dhapaunuparyo, ki hamilai nepaliko pahichhan banairakhna sukumbasibata mukta garaidinu paryo.

pratichharat

Sagar Raj Kunwar

Suresh Dhakal लेख्नुहुन्छ:

Mr. PM if you r a real son of Nepal and if your post is not the gift of India then look this news and speak up something:

नेपाली आकाशमा भारतीय युद्धविमान
http://www.nayapatrika.com/newsportal/cover_story/7032.html

K Bhandari लेख्नुहुन्छ:

PM ji नमस्कार. सरकारी काम काज छिटो,छरितो,पारदर्सि,सुलभ,सजिलो बनाएर नेपाली जनता लाइ साच्चीनै नया नेपाल को अनुभुती गराउने हो भने। नेपाल सरकार का कामकाजी office(Directly public related)हरुमा सुचना प्रबिधी(IT) को ब्यापक प्रयोग गर्नेहो भने केहि नया अनुभब गर्न सकिन्छ।some example are. 1)attendance system 2)CCTV 3)online registration 4)e-procurement=पुरै प्रक्रिया online नभए पनि,मुद्रेहरु ले टेन्डरनै हाल्न दिन्नन तेसैले Tender हाल्न सम्मपनि online system बनाय हुन्छ। 5)National ID बनाउने ........कति छन कति गर्न सक्ने काम त IT मा तर के गर्ने पारदर्सि,छिटो,छरितो हुन्छ भनेर Use गरेपो??? प्रयोग गरे त का कर्मचारीहरु ले % मा कमिसन पाउछन र? so that, please Use Information and Communication Technology (ICT)as soon as possible in every sector to make government fast,transparent,effective and smart Government. nothing is imposible if you have will...i think will power is super power to make new NEPAL that is e-Nepal.

chhabi gadal लेख्नुहुन्छ:

पहिलो महिला सभामुखसाग औषधि किनेर खाने पैसासमेत छैन !

ramesh koirala लेख्नुहुन्छ:

प्रधानमन्त्री ज्यु , नमस्कार !!!!!!!!!!!
तपाइले कर्णाली छेत्र मा भएको खाध्य संकट को लागि कहिले हो पहल गर्ने ?? अनि देश मा गुन्डा हरु को आतंक बाट हामीजस्तो जनाता कहिले सम्म पिडित हुने ??सरकारी क्षेत्र बाट आव्हान गरिएको बोलपत्र मा किन सरकारिकर्मचारिमा % खाएर कम गर्ने बनि नहटेको ????देशमा जसरि हुन्छ कानुन को पालना कानुन को राज्य को स्थापना गर्नु पर्यो . सवारी छेत्रमा चालक अनुमति पत्र दिदा पैसा को भरमा होइन ,ट्राफिक नियम को बारेमा पूर्ण जानकारी व्यक्ति लाइ मात्र राजमार्ग मा सवारी साधन चलाएको प्रयोगात्मक परीक्षा लिई मात्र अनुमति पत्र दिने व्यवस्था गर्नुस !ट्राफिक ले बाटो मा बसेर पैसा उठाउने होइन गाडी को अवस्था र गाडी मा भएको साग्केतिक बत्ति को अवस्था पनि चेच्क गर्नु पर्यो ..यदि नियम को पालना सबैले गर्ने र गराउने गरेमा हामि जस्ता जनता ले सुख पाइन्थ्यो कि
सरकारी कार्यालमा बिशेष गरेर मालपोत ,सिडियो र कर कार्यालय मा के हि पनि सुधार भएको छैन किन हो सधै चियापानी खर्च भनेर पैसा माग्ने ?? तुरुन्त जति सक्दो चाडो कर्मचारी हरु लाई कारबाही गर्नु पर्यो !! यसको लागि पनि कानुन कडा हुनु पर्यो कहिले हुने हो !!!!!!!!!!!!!!!!!!!!!

rabin bhandari लेख्नुहुन्छ:

prime minister ji nepali time lai yati dhilo banaunu bhayena ni. sabai kura chito charito rup ma hunu paryo ani samaya ma nai sabai kura hunu paryo. yesh ko suruwaat tapai bata nai thalne ho ki pm ji...

bp anmol लेख्नुहुन्छ:

sabai vhanda pahile priminister lai happy dipawoli ko shubhkamana 6. des barbadi ko khadal tira gai rahekole sabaile milere sundar sant ta ra sambrida nepal ko parikalpana garau. tapiko leadership ko government le nai deska sabai samsya samadhan houna yehi 6 kamana ok bye.

तपाईको पनि कुनै सुझाव वा प्रतिक्रिया भए लेख्नुहोस्:

नाम
ठेगाना
इमेल

संदेश
कोड नम्बर: