Madhav Kumar Nepal
सुझाब तथा प्रतिक्रियाहरू

बि श्रेष्ठ लेख्नुहुन्छ:

सम्माननीय प्रधानमन्त्री माधव कुमार नेपाल,
नमस्कार!
खै के भएको हाम्रो देश नेपाल? गिरिजाजीले त्यत्रा बर्ष (शायद १२ बर्ष) सरकार चलाए, उनले शासन मात्र गरे, नेपाली जनताको पक्षमा एउटा सिन्को भाँच्ने काम सम्म पनि भएन। बिचमा एमालेको ९ महिने सरकारले अलिकति एहसास गरायो, बिभिन्न समस्याले प्रताडित जनतालाई एक घुड्को पानी सम्म पिलायो। त्यसपछिका अनेक अरोह-अवरोहहरु जनताले देखे। राजा फाले, अब त केहि हुन्छ कि भनेर आश गरे। अहँ, केहि भएन। जनताले त्रासले भोट दिए पनि दिए, वाक्क दिक्क भएर अब त इनले केहि पो गर्छन् भनेर भोट दिए पनि दिए, जे गरेर आए पनि मओबादी सत्तामा आए। तर जनताको पोल्टोमा खोस्रा! अनि तपाइँ सत्तामा आउनु भो, र स्थिति हेर्दा अझै दर्‍है स्थितिमा हुनुहुन्छ। तर खरो कुरा गर्नु पर्दा तपाइँको काल-खण्डमा पनि खै जनताले कुनै नयाँ, साकारात्मक अनुभुति गर्न पाए जस्तो त छैन? दोष बिरोधीहरुलाई मात्र नदिनुहोस्, किनकि सर्पको धर्म नै डस्नु हो। आम जनतालाई अनुभूति हुने कुनै दर्‍हो, हिम्मतिलो र साहसिक कुनै कदम त चाल्नुस्। सरकार प्रमुख कसैको बिरोधी त हुँदैन होइन र?

बि श्रेष्ठ

Radhakrishna deuja लेख्नुहुन्छ:

Sammananiya Pradhanmantrijyu
Pradhanmantrijyu aswastha bhako khabarle hamilai chintit tulyayeko chha ,asa chha yahanko swasthama chhittai sudhar huney chha.
Nepali rajnitiko bartamanma yahanko jhan badhi sakriyetako abasyekta chha.nekapa maobadiko bitandalai sahamatiko madhyem bata niyentran gari uniharulai hatiyaar bihin banai muluklai santiko margama hidaunu prayetna garnu parda chha ,uniharu hatiyaar bihin huney sartma yahanle jasto sukai tyag garnu bhaye pani tyo aneytha huney chhaina kinaki yedi maobadi hatiyaar ra sena bihin bhaye ra nepali janatale bhaye ra trash mukta batabaranma vote halney abasar pauda Madhav Nepallai chunauti dina kasailey sakney chhaina chaye tyo nirwachan chhetra ma hos wa rastrapati wa pradhanmantri padma hos yeti hoki janata MADHAV NEPALLAI karyekari padma dekhna chahanchhan kinaki uniharulai thaha chha Madhav Nepalle kam garna pauda nepali janatalai hit huney matrai kam huney chha.
Radhakrishna Deuja
new york

Craig Hyatt लेख्नुहुन्छ:

Milan Karki "hair solar panel" is not scientific and embarasses Nepal. Please do not be tricked! See http://sites.google.com/site/edwardcraighyatt/hairsolarpanelnepal ( http://translate.google.com/translate?hl=en&sl=en&tl=hi&u=http%3A%2F%2Fsites.google.com%2Fsite%2Fedwardcraighyatt%2Fhairsolarpanelnepal )

Bina लेख्नुहुन्छ:

डा.बिना बस्नेत मानिस हुन की राक्षक ? मानिस हुन भने अहिले सम्म तिनको हातबाट अप्रेसनको नाममा करीब २० जाना अबोध नारीहरूले ब्यर्थम ज्ञान गुमाई सकेको हूदा किता कारबाही हुनु पर्यो किता देश निकलाने गर्नु प्रयो हैनर !

mUkEsH लेख्नुहुन्छ:

madav g nepal bigarna khojane lai goli thoke kunai aapati hundaina. Aphu pani garna nasakne arulai pani k hee garna nadine haruli tudikhel ma line rakhera goli thoke huncha.

pushpa dhungana लेख्नुहुन्छ:

pm j janta lai rahat huna karakrum launu paro jailapani aaswasan matra dayara hudhina kam pani garara dhakhaunu paro comred . janta la 1 peat khana napayara marna bala vayako chha.

Adhikari Rudra लेख्नुहुन्छ:

Dear PM Namaskar,
If you can not provide arms and ammunitions to the military,why you stay on power? If there is any calamity in the country, Who will protect the nation? This is your prime responsibility as an executive is to keep National Army fit and ready to face the challenges. It is a national shame or insulting the state that National Army lacking of its basical logistics to carry on traning.Paralysed National army to please maoist!
Therefore, you loss credibility to run the nation, you should resign on the basis of moral ground.
Despite having enough resources we are still backward people because of lacking a statesman.
Thank you

Bina Basnet लेख्नुहुन्छ:

pmjee namaskar !
mero nam sanga mildo ekjana nursing hom kholera basne mahilale dherai mahila haruko prasutiko namama jyan liyi saknu bhayeko rahe6.ti mahila ko hun ra tinlai kina karbahi hundaina k ma janna sak6u ? ek jimmewar nagarikko kura yadi sunuwai hun6a bhane ti doctor ko khoji bhayera karbahi hunu paryo. tinko nama mileko karanle maile jaha gayepani taa aparadhi hos bhanchhan k garne ?

awibhabak pk school लेख्नुहुन्छ:

प्रधानमन्त्री महोदय, के तपाईं लाई थाहा छ – सरकारी स्कूलका शिक्षक र निजामती कर्मचारी मध्ये कस्को सुबिधा बढि छ ? तलव समान भएपनि केहि सरकारी स्कूलका शिक्षकहरु र सरकारी कर्मचारीहरुको बिचको सेवा–सुबिधामा कति अन्तर छ ? यो घटना राजधानीको एउटा सरकारी स्कूल पद्म कन्या उच्च मा. बि. डिल्लीवजारको हो । जहां बिध्यार्थीहरुलाई लुटेर प्रधानाचार्य, शिक्षकहरु, सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरुले ब्यापक मोज मस्ती गरिरहेका छन । गरीवका छोराछोरीसंग असूलेको रकमले नाजायज सुबिधा लिने त्यस स्कूलका पियन देखि प्रधानाचार्य सम्म सवैका छोराछोरी भने बोर्डिङ मा पढ्ने गरेका छन । त्यसैले सो कार्य गर्ने सम्बन्धीतहरु माथि कारबाहि होस भनि एक सचेत स्थानिय अभिभावकको नाताले यो पत्र प्रेषित गरेको हुं । आबश्यक छानबिन गरि गरीव बिध्यार्थीहरुबाट उठाईएको शुल्क को दुरुपयोग रोकी आबश्यक कारबाही गरि दिनु हुनेछ भन्ने आशा गरेको छु । हुनत तपांईले आफ्नो वेव साईटमा जनताले टिपाएका कुरा र राखेका गुनासाहरु लाई तपांईले कहिल्यै पढ्नु भएको र सम्वन्धित मन्त्रालयलाई कारवाही गर्न निर्देशन दिनु भएको जस्तो त मलाई लाग्दैन तापनि कारवाहीको पहल हुने झिनो आशा वोकेर यो गुनासो राखेको छु । अन्यथा, तपांईबाट पनि कारबाही भएन भन्ने व्यहोरा सहितको खवर म पत्रिकामा पठाउन बाध्य हुनेछु ।
पद्म कन्या उच्च मा. बि. डिल्लीवजारमा भईरहेका भ्रष्टाचारहरु यस प्रकार छ — १. दैनिक ७ घण्टा काम गर्नु पर्नेमा दिनको ३ वटा क्लास मात्रै पढाउने , त्यसैले एस एल सी मा १५–२० प्रतिशत मात्र रिजल्ट आउंछ । । २. दैनिक रु. ५०।– खाजा भत्ता । ३. बिध्यार्थीको हाजिर गरेको भत्ता । ४. सञ्चालक समितिका अध्यक्षको फोन÷मोवाईलको बिल र घर भाडा तथा सञ्चालक समितिका सदस्यहरुको फोन÷मोवाईलको बिल स्कूल कै खर्चबाट ब्यहोरिएको । ५. दशैं खर्च बाहेक तिहार खर्चको नाममा १ महिनाको थप तलव भत्ता थप पाउने । यो ठाडो भ्रष्टाचार होईन र ? ६. बार्षिक २ पटक २÷२ हजार लुगा÷ड्रेस खर्च । ७. स्कूल कै खर्चमा मदिरा सहित बाषर््िाक पिकनिकको व्यवस्था । ८. बिध्यालयमा नपढाउने तर चर्काे शुल्क लिएर स्कूलमै जवर्जस्ती कोचिङ पढाउने । ९. आन्तरिक परीक्षामा गार्ड वसेको र आन्तरिक परीक्षाको कापी जांचेको भत्ता र थप खाजा । १०. तपांईकै पार्टीका महासचिव संचालक रहनु भएको कन्या कलेज संग ३१ वर्षको लिज सम्झौता गर्दा प्राचार्य र सवै सचालक सदस्य र अध्यक्षहरुले २÷२ लाख लिएको । ११. निब्र्याजी रुपमा १ लाख सम्म सापटी सुबिधा । १२. प्रत्येक महिनाको २ पटक स्टाफ बैठक बस्ने नाममा महंगो खाजाको व्यवस्था । १३. बिभिन्न समितिहरु गठन गरि प्रत्येक सदस्य लाई मासिक रु. ५००।– भत्ताको व्यवस्था । १४. कार चढेर आउने प्रधानाचार्यलाई मासिक १२० लिटर पेट्रोल र फोन÷मोवाईलको सुबिधा । प्रधानाचार्यले १ पिरीयड पनि नपढाउने । १५. प्रधानाचार्यद्वारा शिक्षकहरुलाई बिभिन्न भत्ता दिएर गुटबन्दिको सृजना १६. शिक्षण लाईसेन्स नभएमा सरकारी नियम अनुसार स्कूलमा पढाउन पाईन्न तर प्रधानाचार्यका आफन्तहरु लाई शिक्षण लाईसेन्स बिना नै अनावश्यकरुपमा नियुक्ति दिएको र अनावश्यक पदमा जथाभावी नातेदारहरुलाई कर्मचारी नियुक्त गरेर बिध्यालय लाई भर्ती केन्द« वनाईएको । योग्य तर चाकडी नगर्ने शिक्षकहरुलाई हरेक प्रकारले हतोत्साहित गरिएको । सञ्चालक समितिका अध्यक्षको निर्देशनमा राजनीतिक प्रतिशोधबाट शिक्षकहरु लाई सरुवा गरिएको । १७. स्कूलमा बिभिन्न व्यापार गर्न दिएर र पसल राख्न दिएर कमिसन खाने गरिएको । १८. बिभिन्न संस्थाहरुलाई अनाबश्यक चन्दा दिने गरेको । १९. शिक्षकहरुलाई अवकाश पछि पाउने पेन्सन मा थपेर बिध्यालयबाट बढिमा २ लाख सम्म एकमुष्ट थप पेन्सन पाउने , पेन्सन होल्डर रिटार्यड कर्मचारी कुनै सरकारी पदमा नियुक्त भएमा त पेन्सन र तलब दुवै एकै पटक लिन मिल्दैन भने यो के लिन मिल्छ ? के सञ्चालक समितिले जे पनि निर्णय गर्न मिल्छ ? देशभरी कै स्कूलमा यस्तो व्यवस्था छ ? २०. कन्या कलेज को भवन निर्माणको टेण्डरको सूचना कसैले नपढने पाक्षिक पत्रिकामा निकाली टेण्डर स्वीकृत गर्दा पनि करिव १० लाख कमिसन प्राप्त गरि प्राचार्य र संचालकहरुले वांढेको । २१. स्कूलको २० रोपनी मध्ये आधा जग्गा कन्या कलेजलाई वेचेर रकम खाने षडयन्त्र भई रहेको । २२. स्कूलका २०–२२ जना शिक्षकको गुट वनाएर प्राचार्यले विपरित विचार राख्ने ४–५ जना शिक्षकहरुमाथि आक्रमण गर्ने गरिएको ।
बिद्यालयको शुभ चिन्तक एक अभिभावक

beenod लेख्नुहुन्छ:

Dear pm,kina hamro sabai sarkari nikaya ma kam dhila susti huncha?ktm ko example line ho bhane 40% bhanda dherai karmachari newar samudaya ka chan sewa grahi ko kam garnu ko satta afno jatiya vasa jo sabaile bujdaina tyo bhasa prayog garera gaaf garna thalchan ani sewa grahi bhane euta 2 minute ko kam ko lagi 1/2 ghanta samma line basnu parcha k yehi ho karmachari ko kaam?gaaf garna ghar ma bhaetera gare bhai halcha ni karyalaya samaya ma ta ramro sanga kam garnu paryo ni?yo ktm ko kura aba bahira pani yo samasya cha afule chineko manche karmachari bhaye kam chado hune natra 1/2/3 din kati lagne ho tha chaina k nepal ma european country haruko jasto Time is valvable bhanne mastiska bhayeka karmachari koi chainan hoina bhane sabai nikaya ma chadke check garera bhaye pani rules n regulation violent garne karmachari lai hataunu paryo.young force lai pani manyata dinu paryo.Maile dherai choti yasta bisaya ma hajurlai mail gare tara aile samma kunai ko pani pratikiya payeko chaina ra yesko pani paudina bhanne biswas cha.anyway euta rastriya premi ra sachet janta ko haisiyad le sujab gareko hu baki hajur ko iccha.

तपाईको पनि कुनै सुझाव वा प्रतिक्रिया भए लेख्नुहोस्:

नाम
ठेगाना
इमेल

संदेश
कोड नम्बर: