Madhav Kumar Nepal
सुझाब तथा प्रतिक्रियाहरू

Dharma Dhungana लेख्नुहुन्छ:

प्रधानमन्त्रि ज्यु विगतमा तपाइको भुमिकाले म तपाइ प्रति निकै आशावादि थिए । १२ बर्षो जनयुद लडेका नेकपा माओवादीलाई शान्ति पर्ुण्ा राजनितीमा ल्याउन तपाइले पुन मध्यस्ता गनु भयो त्यो तपाई प्रधानमन्त्रि भए पछि देखिएन किन होला

awibhabak pk school लेख्नुहुन्छ:

प्रधानमन्त्रीज्यू, नमस्कार ।
बा.अ.व. ६५९६ र बा.अ.व. ६६२९ नम्वरको सरकारी नम्बरप्लेट भएको २ वटा मोटरसाईकल बिहान ६ वजे देखि नै डिल्लीवजार कन्या स्कूलमा देखिन्छन् । यो कहांको सरकारी मोटर साईकल हो ? यस्का प्रयोगकर्ताहरु को को हुन छानवीन गरि कारबाही होस् । सरकारी सवारी साधन र ईन्धनको दुरुपयोग गर्ने ति व्यक्तिहरुको नाम सार्वजनिक गरियोस् ।

purna lama लेख्नुहुन्छ:

comred avibadan!aja yo yetihansik yatrama agadi badirahanda tapaiko kadhma thulo jimmebari chha.tapaiko salin yebam samanoya purna vumika le rastale sakaratmak nikas pauchha vannema purna biswas chha.aja maobadi haru tapaiko netritto ko sarkar girauna lagi pareka chhan.bahumat navayera gharko na ghatko andolan gari raheko mao badilai thegan lagaunai parchha.aja feri sarkar paribartan ko khel suru vayeko samachar le hamima tras vayeko chha.hijo tuprai patak ycl,ladaku ani ghar jagga kabjako bisayama pratibaddata janaune prachanda ko jali kam kunai halat ma safal huna sakdaina.hamro partyka kei swarthi neta haru aja prachanda thaiba ani ramhari shrestha ko hatyara haru sanha milne koshis gardai chha jun sarasar party karya kartako vabana biparit ho.tesaile comred sambidhan tapaiko netritto mai banchha bauko ashirbadle mantri payeko haruko bearthako nautanki le apthyaro banayeko chha plz kusalta purbak samadhan garnu hola.cpn uml ka sampurna neta karya karta tapaiko pakchhyama dridhata purbak lagiraheko chha lagi rahane chha tapai katti pani bichalit nahunu hola.

Amit Nepal (nephew of Honorable PM) लेख्नुहुन्छ:

No more Koirala monopoly to be tolerated
MRP (passport) should not be allowed to be printed in India under Indian Govt. This will create a havoc in our country in terms of our nationality and freedom.
This is the time we need to pressurize our Govt. to act immediately before it is too late.
Jai Nepal

देशप्रेमी सुमन लेख्नुहुन्छ:

प्रधानमन्त्री महोदय,
नेपाली नागरिक भएको हिसावले ममा नेपाल प्रतिको मायामोह आघोर छ । विना कुनै स्वार्थ आफनो देशकोलागी केहि गरेर देखाउने हरेक तर्फबाट बाटो खोजीरहेकोछु । आफनै अगाडी विसौ हजारैा नेपालीले ज्यान गुमाउदापनि देशले कुनै काचुली फेर्न सकेन । नेता भनौदाहरुले आफनो पोल्टा भर्न बाहेक अरु केहि सोचनन् । डाका गुण्डा अपराधीहरुलाइ नेताहरुले नै सँरक्षण दिएर दिन प्रतिदिन नेपालमा रहेका जनताहरुमा त्रास र भय सिवाय नेपाली भनेर जिउने जनताले केहि पाएकाछैन । नेताका आडमा दिनडाहदै चेलीबोटी बलात्कार अवैध रुपमा लागु औशतको कारोवार चोक चोकमा हत्या दादागीरीकै भरमा निमुखा जनताको मुखको गास खोसेर पेट भर्नेहरुको सँख्या दिन प्रति दिन बढदै गएको । तपाइको सरकारले के यस्ता देशद्रोही गर्ने व्याक्तिलाइ फासीको सजाय सँविधानमा लेख्न सक्छ ? विश्वमा रहेको अपराधिहरुलाइ दिने सजाय नेपालका मात्र किन लागु हुन सक्दैन ? कृपया यसको चित्त बुझदो उत्तर पाए म जस्ता पिडीत नेपाली जनतालाइ केहि राहत हुने आशा राखेको छु । जय नेपाल जय मातृभुमी |||

tabarej aalam ansari लेख्नुहुन्छ:

Respected primeminister, tapai ko karya kaalma aaeko pariwartan baata ma purna rupma santusta chhu, make it continue! i hope you will never be back
THANK YOU !
TABAREJ ANSARI

Liladhar Upadhyaya लेख्नुहुन्छ:

news or aru event post garda date and time surumai rakhada pathak lai kun thaun, time date thaha hunethiyo ki?

achyut लेख्नुहुन्छ:

Nice documentary. Please correct the wrong captions in photographs.
Regards

awibhabak pk school लेख्नुहुन्छ:

बिषय — कारवाही र छानविन होस् ।

डिल्लीवजार स्थित देशकै पुरानो नारी विद्यालय पद्म कन्या उच्च माद्यमिक विद्यालय र सोहि विद्यालय भित्र संचालित कन्या बहुमुखि क्याम्पसको बिचमा भवन निर्माण र स्वामित्वको बिषयलाई लिएर पुनः मारामार सुरु भएको छ । क्याम्पसको अहिलेको बिद्यार्थी संख्या भन्दा दोव्वर बिद्यार्थी अटाउने कोठा र भवन हुंदा हुंदै र बिद्यालयका शिक्षकहरुको व्यापक बिरोध हुंदा हुंदै पनि सो को बेवास्था गरि क्याम्पसले जवर्जस्ति एकलौटी रुपमा बिद्यालयका शौचालय, कक्षा कोठाहरु, अफिस, मञ्च आदि भत्काएर भवन वनाउने प्रकृया शुरु गरे पछि बिद्यालय र क्याम्पसका विचमा पानी वारावारको स्थिती उत्पन्न भएको छ । बिद्यालयको तर्फबाट भवन निर्माण समितिमा प्रतिनिधित्व गर्ने टोलिका संयोजक एवं बिद्यालय संचालक समितिका सदस्य थानेश्वर वस्याल (एमाले सम्पर्क समितिका अध्यक्ष) र भवन निर्माण समितिमा बिद्यालयको तर्फबाट प्रतिनिधित्व गर्ने टोलिका सदस्य एवं बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष (कामपा ३२ वडाका माओवादी अध्यक्ष) लाई केहि दिन अघिको वैठक अगाडि क्याम्पसका प्रमुख भोला रेग्मी, सहायक क्याम्पस चिफ थमन अधिकारी तथा कृषि अनुसन्धान परिषद (नार्क) का प्रथम श्रेणीका अधिकृतद्वय नविन र वावुराम पौडेल (जो नार्कको गाडी बिहानै देखि दुरुपयोग गरि, दिन भरी नार्कमा नगई क्याम्पसमै राजनीति गरेर वस्छन) हरुले तिनकुनेको एक रेष्टुरेण्टमा (जुन रेष्टुरेण्ट, पेन्टागन कलेजमा समेत पढाउने थानेश्वरको पेण्टागन कलेजको नजिकै पर्छ) लगेर सेकुवा खुवाएर खल्ती गरम गरेको घटना र त्यस पछिको बैठकमा निज वस्याल अनुपस्थित भएको भएतापनि भोलि पल्ट कन्या कलेजको भवन निर्माण समितिको माईन्यूटको निर्णयमा सहि गरेको घटनालाई लिएर क्याम्पसले जसरी पनि बिद्यालयलाई पेलेरै लाने नीति वनाएको स्पष्ट भएको छ । तर बिद्यालयका अध्यक्ष सीताराम अधिकारी र संचालक समितिका सदस्य राजेश्वर थापा (जो बिजय स्मारक उच्च मा.बि.का अध्यक्ष पनि हुन र बिद्यालयको शटर हिमालयन वैंकलाई भाडामा दिंदा लाखौं घुस खाएको आरोपमा माओवादी ले कारवाही समेत गरेको थियो र निज राप्रपा, एमाले कांग्रेस हुंदै माओवादी भएका व्यक्ति हुन) समेत बिद्यालयको हितमा भन्दा कन्या क्याम्पसको हितमा बोल्छन, जस्ले बिद्यालयको १५ रोपनी जग्गा र ६८ कोठे भवन क्याम्पसलाई बर्षको ४ लाखमा ३१ बर्षको लागि भाडामा दिने सम्झौता गरेर बिद्यालयलाई पंगु वनाएका छन । तसर्थ सवै सम्झौताका कागजपत्रहरु हेरि गलत सम्झौता गरि बिद्यालयलाई हानी नोक्सानी गर्ने निजहरु बिरुद्ध कारवाहि गर्नु पर्ने आम शिक्षक, बिद्यार्थी र हामी स्थानीय अभिभावकहरु जोरदार माग गर्दछौं ।
एक सचेत अभिभावक

तपाईको पनि कुनै सुझाव वा प्रतिक्रिया भए लेख्नुहोस्:

नाम
ठेगाना
इमेल

संदेश
कोड नम्बर: