Madhav Kumar Nepal
अपडेटहरू

'सरकार सक्रियतासहित अगाडि बढिरहेको छ'

काठमाडौं, साउन ११ । प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभा राज्यव्यबस्था समितिको बैठकमा बोल्दै सरकार सहमतिसहित अगाडि बढ्ने बताउनुभएको छ ।

पुष्पलालको शालिक अनावरण

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको पूर्णकदको शालिकको आज अनावरण गर्नुभएको छ ।

सार्कका घोषणापत्र कार्यान्वयनमा जोड

काठमाडौं । प्रधानमन्त्री माधवकुमार नेपालले १५ औं सार्क सम्मेलनले जारी गरेको सार्क घोषणापत्रको प्रतिबद्धता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

उपचारमा कुनै कसर नराख्न निर्देशन

खलंगा । प्रधानमन्त्री माधवकुमार नेपालले झाडा पखालाबाट अति प्रभावित मध्यपश्चिमका दुई पहाडी जिल्ला रुकुम र जाजरकोटको स्थलगत निरीक्षण गर्नुभएको छ ।

बिरामीहरुसँग प्रत्यक्ष भेटघाट गरी औषधि हस्तान्तरण

काठमाडौं, साउन ५ । प्रधानमन्त्री माधवकुमार नेपालले झाडा-पखला झाडा-पखलाको प्रकोप नियन्त्रणका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

प्रधानमन्त्री-दाहाल भेटघाट

काठमाडौं, साउन ४ । प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा-माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल -प्रचण्ड) बीच बिहान भेटवार्ता भएको छ ।

बिभिन्न मुलुकका राष्ट्रपमुख र सरकार प्रमुखसँग भेटवार्ता

काठमाडौं, साउन १ । प्रधानमन्त्री माधवकुमार नेपाल र भारतीय प्रधानमन्त्री मनमोहनसिंहबीच भेटवार्ता भएको छ । दुई मुलुकका सरकार प्रमुखबीच इजिप्टको सार्मएल सेख शहरमा जारी असंलग्न राष्ट्रहरुको १५ औं अन्तराष्ट्रिय शिखर सम्मेलनको क्रममा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीद्वारा शिखर बैठकलाई सम्बोधन

काठमाडौं, साउन १ । प्रधानमन्त्री माधवकुमार नेपालले असंलग्न राष्ट्रहरुको १५ औं अन्तराष्ट्रिय शिखर सम्मेलनलाई बुधवार सम्बोधन गर्नुभएको छ ।