Madhav Kumar Nepal
अपडेटहरू

बंगलादेशकी राजदुत मास्फी बिन्ते साम्सको बिदाइ भेट, २०७६ फागुन १६ । कोटेश्वरस्थीत निवास ।

बंगलादेशकी राजदुत मास्के बिन्ते साम्सको बिदाइ भेट, २०७६ फागुन १६ । कोटेश्वरस्थीत निवास ।

एकीकृत काँडाघारी सेवा समाजको साधारण सभा पूर्व प्रधानमन्त्री नेपालद्वारा उद्घाटन

 १० फागुन, काठमाडौं । काठमाडौंको काँडाघारीमा रहेको एकीकृत काँडाघारी सेवा समाजको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।

महिलालाई सशक्त बनाउन आवश्यक : नेता नेपाल

९ फागुन, रौतहट। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महिलालाई हरेक क्षेत्रमा सशक्त बनाउनु आवश्यक भएको बताएका छन्।

मधेशमा महिलाहरुको उत्थानमा बिशेष प्रयन्त गर्न जरुरी : बरिष्ठ नेता नेपाल

महिलाहरुको क्षमता बढाउने उदेश्यले हरेक बर्ष झै यस बर्ष पनि राजदेबी मिडिया प्रालिले साईकल दौड प्रतियोगिता सम्पन्न गरेको छ ।

अब महिला मुख्यमन्त्री हुनुपर्छ: नेता नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा गणतन्त्र स्थापना भएपछि महिलाहरू वडा सदस्यदेखि वडाध्यक्ष, उपप्रमुख, मेयर, प्रदेश प्रमुख तथा राष्ट्रपतिसम्म भएको उल्लेख गर्दै अब मुख्यमन्त्री बन्न बाँकी रहेको बताएका छन् ।

कमरेड हरि ज्ञवालीप्रति हार्दिक श्रद्धाञ्जली !

 हार्दिक श्रद्धाञ्जली ! हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) प्रदेश नं. ५ का सचिवालय सदस्य एवं बर्दिया जिल्ला कमिटीका सचिव कमरेड हरि ज्ञवालीको उपचारका क्रममा काठमाडौंको वीर अस्पतालमा असामयिक निधन भएको खवरले मलाई अत्यन्तै दु:ख लागेको छ ।

पूर्व प्रधानमन्त्री नेपालसँग अमेरिकी राजदुत बेरीको भेटवार्ता

  २०७६ माघ २३ । नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी बेरीले पूर्व प्रधानमन्त्री, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता तथा विदेश मामला विभाग प्रमुख माधवकुमार नेपालसँग उहॉको निवास कोटेश्वरमा भेटवार्ता गर्नुभएको छ ।

धरान उपमहानगरपालिकाका पुर्व प्रमुख एवम् राजनीतिज्ञ ध्यानबहादुर राईप्रति हार्दिक श्रद्धाञ्जली

  हार्दिक श्रद्धाञ्जली धरान उपमहानगरपालिकाका पुर्व प्रमुख एवम् राजनीतिज्ञ ध्यानबहादुर राईको उपचारका क्रममा सोमबार ललितपुरको पाटन अस्पतालमा निधन भएको खवरले मलाई अत्यन्तै दु:ख लागेको छ ।