Madhav Kumar Nepal
अपडेटहरू

प्रदेशको निर्धारित संख्यामा थप घट गरेमा देश झन् ठूलो चक्रव्यहूमा फस्ने

 माघ २३, तानसेन, पाल्पा, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ७ प्रदेशको निर्धारित संख्यामा थप घट गरेमा देश झन् ठूलो चक्रव्यहूमा फस्ने बताउनुभएको छ ।

विज्ञप्ती

    मितिः ६ पौष, २०७२   हिजो पौष ५ गते रौतहट जिल्लाको गौर नगरपालिकामा आन्दोलनकारी एवम् सुरक्षाकर्मी बीच झडप हुँदा एक जना कक्षा १० मा पढ्ने विद्यार्थीको दुःखद निधन एवम् सुरक्षाकर्मी तथा आन्दोलनकारी तर्फ कैयन व्यक्तिहरु घाइते भएको खवरले मलाई स्तब्ध बनाएको छ ।

अनेरास्ववियुको राष्ट्रिय महिला भेलाको उद्घाटन

२०७२ पौष ५ गते, बुटवल पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालका आज सम्पन्न कार्यक्रमहरुः   १. विहान ८ः३० बजेः व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठक २. ११ः४५ बजेः ज्ञानेश्वरः डा. सोमनाथ अर्यालकी ममतामयी आमा निधन भएकोमा श्रद्धाञ्जली तथा समवेदना ३. १२ः१५ बजेः सिम्रिक एअरको उडानद्वारा भैरहवा  ४. २ः०० बजेः बुटबल मण्डपः रुपन्देही व्यापार संघका पदाधिकारीहरुद्वारा पौष ८ गतेदेखि २१ गतेसम्म हुने लुम्बिनी एक्स्पोको तयारीबारे जानकारी   ५. २ः३० बजेः अनेरास्ववियुको राष्ट्रिय महिला भेलामा प्रमुख आतिथ्यता ग्रहण तथा भेलाको उद्घाटन ६. ४ः०० बजेः अनेरास्ववियुको राष्ट्रिय महिला भेलालाई सम्बोधन, अनेरास्ववियुको विगत, अनेरास्ववियुका महिला कार्यकर्ताहरुका जिम्मेवारी, अनेरास्ववियुका कार्यकर्ताहरुमा हुनुपर्ने अध्ययन सँस्कृती, आचरण र व्यवहार, संविधानका विषयवस्तुहरु जनतालाई बुझाउन र अहिलेको द्वन्द्व अन्त्य गर्नको लागि अनेरास्ववियुका कार्यकर्ताले खेल्नुपर्ने भूमिका, हाम्रो जस्तो बहुभाषिक तथा बहुजातीय संरचना भएको समाजमा सामाजिक सद्भाव कायम गर्न अनेरास्ववियुका कार्यकर्ताले अपनाउनु पर्ने संवेदनशीलता तथा नेतृत्वदायी भूमिका जस्ता विषयमा सम्बोधन केन्द्रित  ७. ८ः३० बजेः बुटबल चौराहाः लुम्बिनी टेलिभिजनलाई अन्तरवार्ता       

उदयपुर केन्द्रित पूर्व क्षेत्रका पार्टी कार्यकर्ता तथा जनताहरुसँग भेटघाट

मंसीर ११, गाईघाट, उदयपुर  पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल उदयपुर केन्द्रित भई पूर्व क्षेत्रका पार्टी कार्यकर्ता तथा जनताहरुसँग भेटघाटको लागि २०७२ मंसीर १० गते बेलुकी मोरङ्गको विराटनगर, सुनसरीको इटहरी तथा धरान हुँदै उदयपुरको गाईघाट पुग्नुभएको छ ।

बङ्गलादेश र पाकिस्तानका राजदूतहरुद्वारा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेट

 १० मंसीर, काठमाडौँ, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स र पाकिस्तानका राजदूत असरद साउद् खोसाले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालसँग छुट्टा छुट्टै भेटवार्ता गर्नुभएको छ ।

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम, नवौँ दिन

 मंसीर ७, गमगढी, मुगु   पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज नवौँ दिन मुगु जिल्लामा निम्नलिखित कार्यक्रमहरु सपन्न भएका छन् ।

भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम, आठौँ दिन

 मंसीर ६, राराताल, मुगु   पूर्व प्रधानमन्त्री तथा ने.क.पा. (एमाले)का नेता माधव कुमार नेपालको “भेरी–कर्णाली क्षेत्रका जनता र कार्यकर्ता भेटघाट कार्यक्रम” अन्तर्गत आज आठौँ दिन जुम्ला जिल्लाको गोठी ज्यूलाबाट मुगु जिल्लाको प्रसिद्ध राराताल जाने क्रममा तल उल्लेख भए बमेजिमका स्थानमा निम्नलिखित कार्यक्रमहरु सपन्न भएका छन् ।