रौतहट । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको पिपरा भलोहिया गाविसका चिसोपीडित बासिन्दालाई कम्बल वितरण गर्नुभएको छ ।
बाँकी...
काठमाडौं । यस वर्षको डा। डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारबाट पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालामरणोपरान्त सम्मानित हुनुभएको छ ।
बाँकी...
काठमाडौँ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल सरकार मन्त्रिपरिषद् को निर्णयबाट आफूलाई दिइएको सरकारी सुविधाको गाडी आजबाट चढ्न छोड्नुभएको छ ।
बाँकी...
काठमाडौँ । यस वर्षको डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार नेपालको शान्ति प्रकि्रया संविधानसभा र गणतन्त्र ल्याउन नेतृत्व गरेका दुई पूर्वप्रधानमन्त्रीलाई संयुक्त रुपमा दिइने भएको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र काङ्गे्रसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला मरणोपरान्त लाई सो पुरस्कार प्रदान गर्ने जनाइएको छ ।
बाँकी...
काठमाडौं । प्रधानमन्त्री डा। बाबुराम भट्टराईले शान्ति प्रकि्रया टुंग्याउँदै छिटो राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि पहल अघि बढाउन प्रस्ताव गर्नुभएको छ ।
बाँकी...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका पुराना पुस्ताका अग्रज नेताहरुले आन्दोलनका संस्मरण र अनुभवलाई लिपिबद्ध गर्दै मुलुकको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध रुपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनु भएको छ ।
बाँकी...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्वर्गीय जननेता मदन भण्डारीकी माता चन्द्रकला भण्डारीप्रति हार्दिक श्रद्धााजली व्यक्त गर्नुभएको छ ।
बाँकी...
काठमाडौँ । नेपालका लागि फिनल्यान्डका
बाँकी...
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एक साता जापान भ्रमण पूरा गरी आईतबार स्वदेश फर्किनुभएको छ ।
बाँकी...
काठमाडौँ । नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज अपरान्ह बैंकक हुँदै चीनतर्फ प्रस्थान गर्दै गर्नुभएको छ । उहाँले चीनको सियानमा बिहीबारदेखि आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनुहुनेछ ।
बाँकी...