
जनता कहिल्यै हार्दैनन्
इतिहासका रचनाकार जनता हुन् । जनताको सचेत र प्रबुद्ध हिस्साले यसको अगुवाई गर्ने हो ।....
पुस्तक: जनता कहिल्यै हार्दैनन्
सम्पादक: विष्णु रिजाल
संस्करण: प्रथम, चैत २०६४

जनताको बहुदलीय जनवाद
नेकपा (माओवादी) को खुला र शान्तिपूर्ण राजनीतिमा प्रवेश सँगसँगै जनताको बहुदलीय जनवादको सन्दर्भमा पुनः बहस छेडिएको छ । यससँगै मिल्नेगरी 'एक्काइसौँ शताब्दीको जनवाद' भनेर नेकपा (माओवादी) बाट विचार प्रस्तुत गर्ने कुराले जनताको बहुदलीय जनवाद के हो र यसको सान्दर्भिकता, प्रासङ्गिकता एवम् औचित्य के र किन छ भनेर व्यापक बहस सञ्चालन गर्नु आवश्यक देखिएको छ ।....
पुस्तक: जनताको बहुदलीय जनवाद
सम्पादक: विष्णु रिजाल
संस्करण: प्रथम, असोज २०६४

संसद्मा माधव नेपाल
आत्मविश्वासका साथ अब देशको पुनःसंरचना गर्न सबैले हातेमालो गर्दै अगाडी बढ्नुपर्छ । संक्रमणकालबाट गुज्रिएको नेपालले पुनर्जीवन खोजिरहेको छ र यतिबेला नयाँ भविश्य कोर्न अग्रसर छ । त्यसलाई साकार पार्न लागिपर्नुमा नै हामी सबैको भविश्य निर्भर छ ।....
पुस्तकः संसद्मा माधव नेपाल
सम्पादकः विष्णु रिजाल
संस्करणः प्रथम, २०६३