दुई राजदूतसँग भेट
मिति: २०६८ भदौ १० गते शनिवार
स्थान: निवास कोटेश्वर
समय: विहान साढे आठ बजे
आयोजक: परराष्ट्र मन्त्रालय, नेपाल सरकार
पूर्वप्रधानमन्त्री नेपालसँग विहान साढे आठ बजे पोर्चुगलका राजदूत जर्ज रोजा डी ओलिभियराले भेट गर्नुहुनेछ भने त्यसलगत्तै साढे नौ बजे टर्कीका राजदूत बुराक एक्कापारले भेट गर्ने कार्यक्रम छ ।
प्रेस चौतारी नेपालको अन्र्तकि्रया कार्यक्रम
मिति: २०६८ भदौ ८ गते
स्थान: द बेकरी क्याफे टेकु
समय: अपरान्ह ३।३० बजे
आयोजक: प्रेस चौतारी नेपाल केन्द्रीय समिति
नेपालका लागि चीनका राजदूत यङ हुलानको भेटवार्ता
मिति: २०६८ साउन १२ गते विहीबार
स्थान: निजी निवास कोटेश्वर
समय: बिहान ८।३० बजे
आयोजक:
नेपालका लागि नर्वेका पूर्व राजदूत टोरे टोरङसहितको प्रतिनिधिमण्डलको भेट
मिति: २०६८ असार १७ गते
स्थान: निजी निवास कोटेश्वर
समय: बिहान ः ८।३० बजे
आयोजक:
जननेता मदन भण्डारीको जन्मजयन्ती कार्यक्रम
मिति: २०६८ असार १४ गते मंगलबार
स्थान: पोखरा कास्की
समय: बिहान ः ११ बजे
आयोजक: नेकपा एमाले जिल्ला कमिटी कास्की
पि्र बजेट छलफल
मिति: २०६८ असार १३ गते सोमबार
स्थान: संसद भवन नयाँ बानेश्वर
समय: बिहान ११।०० बजे
आयोजक:
संवैधानिक विवाद समाधान उपसमितिको बैठक
मिति: २०६८ असार १३ गते सोमबार
स्थान: िसंहदरबार
समय: बिहान ८।३० बजे
आयोजक:
नेकपा-एमाले) संसदीय दलको वैठक
मिति: २०६७ माघ १९ गते, वुधबार
स्थान: संसदीय दलको कार्यालय, सिंहदरबार
समय: बिहान ८..३०बजे
आयोजक: नेकपा-एमाले
प्रधानमन्त्री दिउ“सो १ं०० बजे गुठी जग्गा सम्बन्धी उच्चसतरीय छलफलमा सहभागी हुनेहुनेछ । त्यस्तै दिउ“सो ३.०० बजे कार्यालयमै तीनकुने जग्गा सम्बन्धी छलफलमा सहभागी हुनुहुनेछ ।
क्यान इन्फोटेक मेला उद्घाटन
मिति: २०६७, माघ १८ गते
स्थान: राष्ट्रियसभा गृह
समय: बिहान ९.०० बजे
आयोजक:
प्रधानमन्त्री बिहान ११.०० बजे बल्खु पार्टर्ीीार्यालयमा नेकपा-एमाले)को केन्द्रीय कमिटी कमिटी वैठकमा सहभागी हुनुहुनेछ ।
नेपाल लेखा व्यवसायी संघ-आइक्यान)को वाषिर्कोत्सव
मिति: २०६७ माघ १७ गते, सोमबार
स्थान: होटल सोल्टी
समय: बेलुकी ५.०० बजे
आयोजक:
प्रधानमन्त्री बिहान १०.०० बजे होटल एभरेष्टमा नेपाल नगरपालिका संघ द्धारा आयोजित मेट्रो सिटी सम्बन्धमा राष्ट्रिय गोष्ठीमा सहभागी हुनुहुनेछ ।
शहीदहरुप्रति श्रद्धाञ्जली
मिति: २०६७ माघ १६ गते
स्थान: लैनचौर
समय: बिहान ९.०० बजे
आयोजक: काठमाडौं महानगरपालिका
नेकपा-एमाले)रौतहट-काठमाडौं सर्म्पर्क मञ्चको नवौं सम्मेलन उद्घाटन
मिति: २०६७, माघ १५ गते
स्थान: प्रज्ञा भवन, कमलादी
समय: अपरान्हृ १२.०० बजे
आयोजक: नेकपा-एमाले)रौतहट-काठमाडौं सर्म्पर्क मञ्च
प्रधानमन्त्री दिउ“सो १.०० बजे राष्ट्रियसभा गृहमा नेपाल आदिवासी जनजाति युवा महासङ्घको प्रथम राष्ट्रिय अधिवेशनमा सहभागी हुनुहुनेछ ।