काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ वर्ष २०६९ का अवसरमा सबैलाई शुभकामना दिनुभएको छ । विहिबार जारी बक्तव्यमा उहाँले नव वर्षमा नेपालीका आकांक्षाहरु पूरा हुने आशा व्यक्त गर्नुभएको छ । बाँकी...
काठमाडौँ । नेकपा एमाले का बरिष्ठ नेता माधवकुमार नेपालसँग एकीकृत नेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएको छ । नेपाल निवास कोटेश्वरमा आज विहान भएको ४५ मिनेट लामो कुराकानीमा उहाँहरुका बीचमा शान्ति प्रकि्रया संविधान निर्माण राष्ट्रिय सरकार आर्थिक-सामाजिक रुपान्तरणलगायतका विषयमा कुराकानी भएको थियो ।
बाँकी...
कार्यक्रम
संवैधानिक विवाद समाधान उपसमितिको बैठक
मिति: २०६८ फागुन ८ गते सोमबार
स्थान: संवैधानिक समितिको कार्यालय िसंहदरबार
समय: बिहान ः ८।३० बजे
आयोजक: अरु कार्यक्रमहरु >>